मैले सधैं भन्ने गरेको छु— राजनीतिबाट म टाढा जान खोजे पनि राजनीति मबाट टाढा हुन सकेन । जीवनमा म कुनै न कुनै रूपमा राजनीतिमा जोडिइरहें, यसलाई अपनाइरहें । राजनीतिक सेवामार्फत म यो ऋण तिर्न चाहन्छु । समृद्ध नेपाल निर्माणका लागि मैले योगदान गर्न सकिन भने मेरो ऋण बाँकी नै रहनेछ ।

मिडिया कभरेज

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन्। उखुको मूल्य तोक्न सरकारले ढिलाइ गर्दा किसान मर्कामा परेको उनले बताए।

युवा र सन्ततिको भविष्य सुरक्षित बनाउने संकल्पसहित राजनीतिमा आएको हुँ : विनोद चौधरी

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले नेपाललाई विकसित मुलुकमा परिणत गर्ने र युवाहरूको भविष्य यही देशमा सुनिश्चित गर्ने लक्ष्यका साथ

सांसद विनोद चौधरीको पहलमा नवलपरासीका उखु किसानले पाए अनुदान रकम

सांसद विनोद चौधरीको पहलमा नवलपरासीका उखु किसानले पाए अनुदान रकम

नवलपरासी । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलमा जिल्लाका उखु किसानले अनुदान रकम पाएका छन् । सांसद चौधरीले

थारु समुदायको जाजय माग राज्यले पुरा गर्नुपर्छ सांसद चौधरी

थारु समुदायको जाजय माग राज्यले पुरा गर्नुपर्छ : सांसद चौधरी

नवलपरासी , २ मंसीर । नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद विनोद चौधरीले थारु समुदाय हक हितका लागि राज्यले थप ध्यान दिनुपर्ने बताउनुभएको छ

चौधरी फाउण्डेनद्वारा राहतसँगै ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय

चौधरी फाउण्डेनद्वारा राहतसँगै ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय

काठमाडौँ । चौधरी फाउन्डेसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत वितरण गरिरहेको छ । फाउन्डेसनले जाजरकोट र रूकुमका विभिन्न बस्तीका भूकम्प प्रभावितका

बर्दघाट नगरपालिकाले अगाडी सारेको संसारकोट वैकल्पिक मार्गले सांसद चौधरीको पहलमा मुर्त रुप पाउदै

बर्दघाट नगरपालिकाले अगाडी सारेको संसारकोट वैकल्पिक मार्गले सांसद चौधरीको पहलमा मुर्त रुप पाउदै

नवलपरासी,२९ आश्विनजिल्लाको वर्दघाट नगरपालिकाले अगाडी सारेको पुर्व पश्चिम राजमार्गको दाउन्नेदेवी पहाडी खण्डको बैकल्पिक मार्ग निर्माणमा संघिय सरकार प्रतिनिधिसभा सदस्य (साँसद ) विनोद कुमार चौधरीको

चिसापानी अस्पतालमा निःशुल्क कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु

चिसापानी अस्पतालमा निःशुल्क कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु

बुटवल ।  नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउन्डेसनको सहयोगमा अस्पतालमा सिजी सबल केन्द्रमार्फत

एसियन गेममा पदक जित्ने चौधरी सम्मानित

एसियन गेममा पदक जित्ने चौधरी सम्मानित

नवीन पौडेल (परासी) — चीनमा हालै सम्पन्न एसियाली खेलकुदमा कबड्डीतर्फ कास्य पदक विजेता श्रीजनाकुमारी थारु गृह जिल्ला पश्चिम नवलपरासीमा सम्मानित भएकी छन् । सोमबार जिल्लाको

१० वर्षमा देशलाई कहाँ पुर्‍याउने, कांग्रेसले आर्थिक विकासको स्पष्ट खाका ल्याउनुपर्छ : विनोद चौधरी

१० वर्षमा देशलाई कहाँ पुर्‍याउने, कांग्रेसले आर्थिक विकासको स्पष्ट खाका ल्याउनुपर्छ : विनोद चौधरी

उनले पार्टीको केन्द्रीय समिति बैठकमा विकास र आर्थिक एजेण्डामा छलफल गर्नुपर्ने माग गरे। ‘यो पार्टीको अबको दश वर्षको देश विकासको दृष्टिकोण के हो? हाम्रो

नवलपरासीको विकासकाबारे स्थानीयसँग संवाद गर्दै

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग अन्तरक्रिया गरेका छन् । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका बारेमा स्थानीयसँग छलफल गरेका हुन् ।
सरावल गाउँपालिका ६ का झिंकु सिंह चौधरीले डुवानले वर्षेनी समस्या हुने गरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । “हामीले प्रत्येक वर्ष डुवानको समस्या झेल्दै आएका छौं । सरकारले सधैं आश्वासन मात्रै दिन्छ तर कहिल्यै पनि समस्या समाधानका लागि गम्भीर देखिएन,” उनले भने, “तपाई सांसद निर्वाचित हुनुभएको छ । अब हाम्रो यो समस्या समाधान हुनेछ भन्ने आशा गरेका छौं ।”

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ काे प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा मेराे प्रतिबद्धता

आदरणीय आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु, २०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। यस निर्वाचनमा नेपाली कांग्रेसले यसै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा (प्रत्यक्ष) तर्फ उम्मेदवार बन्ने अवसर प्रदान गरेकोले मैले उम्मेदवारी दर्ता गरेको छु। निर्वाचनलाई राष्ट्रिय उत्सवका रुपमा लिई सक्रियतापूर्वक सहभागी भई मतदान गर्नुहुन सम्पूर्ण मतदाताज्यूहरुमा म विनम्रतापूर्वक अनुरोध गर्दछु । नवलपरासी (ब.सु.प.) १ मेरा लागि अपरिचित ठाउँ होइन । चार दशकभन्दा लामो समयदेखि यस जिल्लासँग प्रत्यक्षरुपमा जोडिएर काम गर्दै आएको छु । यसपटक भने प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा यस क्षेत्रको समग्र विकास र समृद्धिको योजनासहित यहाँहरुसमक्ष उपस्थित भएको छु ।

श्रव्य / दृश्य

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक असोज ७, २०८०

Load More

ब्लग

मेरा तीन कथा

मेरा तीन कथा

आज म तीनवटा कथा लिएर तपाईहरुका अगाडि उपस्थित छु । पहिलो कथा, चिनिया दुर्गम गाउँको एउटा बालकको, चीनको दक्षिण पूर्बी...

Read More
आर्थिक समृद्धिको ‘लङ रेस’

आर्थिक समृद्धिको ‘लङ रेस’

देशमा फेरि एकपटक २०४६ सालको राजनीतिक परिवर्तनपछि जस्तै विकासको हावा चारैतिर चलेको महसुस भएको छ। २०४८ को आम निर्वाचनपश्चात् देशमा...

Read More
बहसमा हैन, काममा जुटौँ

बहसमा हैन, काममा जुटौँ

वैशाख १२, २०७२ दिउँसो ११:५६ बजे । विनाशकारी भूकम्प जाँदा म चितवन राष्ट्रिय निकुञ्जसँगै मेघौलीमा निर्माणाधीन रिसोर्टको निरीक्षण गर्दै थिएँ...

Read More

संगीत

मेरो जीवनलाई बुभने हो भने...
माया जिन्दगीको..
एकै नजरमा..
एउटा निभ्न लागेको....
मेरा लाख लाख...
आऊ बस मेरो...
मेरो जीवनलाई.....
प्रतीक्षाका पलहरू....
सामाजिक संजाल